एफए कपः म्यान्चेटर सिटी विजयी

लन्डन । एफए कप फुटबलको चौथो चरणको खेलमा म्यान्चेटर सिटी विजयी हुँदा आर्सनल पराजित भएको छ । म्यान सिटीले लिग टु को चेल्टेनह्याम टाउनलाई ३–१ ले पराजित ग-यो । खेलमा चेल्टेनह्यामका अल्फी मे ले पहिलो गोल गरे । तर सिटीका फिल फोडेन, ग्याब्रियल जिसस र फेरान टोरेसले एक एक गोल गर्दै टोलीलाई पुनरागमन गराए । … Continue reading एफए कपः म्यान्चेटर सिटी विजयी